Pura Samachar

२४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित

प्रकाशित: July 27, 2021

२४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित

१२ श्रावण २०७८ काठमाडौं । नेपालमा फेरि कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणमुक्त हुनेको संख्या भने १७७८ रहेको छ ।

पछिल्ले २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया