Pura Samachar

नेकपा माओवादी केन्द्रका पूर्व सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालतमा

प्रकाशित: July 28, 2021

नेकपा माओवादी केन्द्रका पूर्व सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालतमा

नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएका चार नेता पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह आफू सांसद पदमा यथावत् रहन पाउँ भन्दै रिट लिएर बुधबार आएको सर्वोच्चका प्रवक्ता बावुराम दाहालले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार सांसदहरूलाई हटाउने जिम्मा र अधिकार केन्द्रीय कमिटीले अध्यक्षलाई दिएको र अध्यक्षको एकल निर्णयबाट आफूहरूलाई सांसद पदबाट हटाइएको निर्णय संविधानविपरीत भएको उनीह
नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र बनेपछि उनीहरू एमालेतिर लागेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्री बनाएका थिए।

प्रतिक्रिया