
२०७८ साउन १४ गते
मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ ।
वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ ।
मिथुन– व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।
कर्कट– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
सिंह– सरसामान नोक्सानी हुनेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।
कन्या– आम्दानीको ढोका खुल्नेछ । धन संग्रह बढ्नेछ ।
तुला– भातृ सहयोग मिल्नेछ । जोस जागर बढ्नेछ ।
वृश्चिक– मिठो भोजनमा रमाइनेछ । वोलीले प्रभाव पारिनेछ ।
धनु– यात्राको तय हुनेछ । विदेशको लाभ पाइनेछ ।
मकर– घाटा बेहोर्नु पर्नेछ । सरसामान हराउन सक्नेछ ।
कुम्भ– आम्दानीको स्तर बढ्नेछ । व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मीन– प्रशंसाको भागीदार भइनेछ । सरकारी फाइदा पाइनेछ ।
प्रतिक्रिया