Pura Samachar

न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति

प्रकाशित: July 30, 2021

न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति

२०७८ श्रावण १५ गते

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ ।

बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

प्रतिक्रिया