Pura Samachar

झलनाथ खनाल र माधव नेपाल समूहलाई लामो समयसम्म कुर्न नसकिने : ईश्वर पोखरेल

प्रकाशित: July 30, 2021

झलनाथ खनाल र माधव नेपाल समूहलाई लामो समयसम्म कुर्न नसकिने : ईश्वर पोखरेल

२०७८ श्रावण १५ गते

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले झलनाथ खनाल र माधव नेपाल समूहलाई लामो समयसम्म कुर्न नसकिने बताएका छन् ।

पार्टी भित्रको विवाद समाधानका नाममा अनन्तकालसम्म कसैलाई पनि पर्खिन नसकिने उनले बताए । पार्टी कार्यालय थापाथलीमा आज आयोजित कार्यक्रममा उनले शनिबार स्थायी कमिटी बैठक बोलाइएको आज साँझसम्म आन्तरिक विवाद समाधान हुने अपेक्षा रहेको बताए ।

प्रतिक्रिया