
काठमाडौं । ३३ किलो सुन काण्डका फरार एकजना पक्राउ गरेका छन् ।
गौरादह नगरपालिका–८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।
सुन काण्डमा भण्डारीको भूमिका के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन हराएको थियो । त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो।
प्रतिक्रिया