Pura Samachar

एमालेको स्थायी कमिटी बैठक सोमबार दिउँसो

प्रकाशित: August 1, 2021

एमालेको स्थायी कमिटी बैठक  सोमबार दिउँसो

आइतबार, साउन १७, २०७८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । लसीलाल स्मृति भवन च्यासलमा भएको एमालेको स्थायी कमिटी बैठक सकिएको हो ।

अर्को बैठक सोमवार दिउँसो ३ बजे बस्ने निर्णय भएको छ । आजको बैठकमा एमालेको आन्तरिक विवादका विषयमा छलफल भएको थियो । साथै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदमाथि सोधिएको स्पष्टीकरणका विषयमा समेत बैठकमा छलफल भएको छ ।

प्रतिक्रिया