Pura Samachar

एमालेले गठन गरेका केन्द्रीय विभाग र त्यसका संयोजक

प्रकाशित: August 2, 2021

एमालेले गठन गरेका केन्द्रीय विभाग र त्यसका संयोजक

साउन १८, २०७८
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले ९ विभाग र त्यसका संयोजक एवं सदस्यहरूको चयन गरेको छ। जसअनुसार संगठन विभागमा विष्णु पौडेल, संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभागमा भानुभक्त ढकाल, पार्टी स्कुलिङ विभागमा केपी शर्मा ओली, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल र स्थानीयतह विभागमा देवेन्द्र दाहाल संयोजक तोकिएका छन्।

प्रतिक्रिया