Pura Samachar

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

प्रकाशित: August 3, 2021

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

साउन १९, २०७

काठमाडौं। निर्वाचन आयोगले आज ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले नयाँ पिपुल्स पार्टी,नेपाल लोकतान्त्रिक जनता कांग्रेस,नेपाल गणतान्त्रिक एकता पार्टी, तराई पहाड हिमाल समाज पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी,राष्ट्रिय जनता दल नेपाल,लोक कल्याणकारी जनता पार्टी,बौद्धिक जनतान्त्रिक परिषद, राष्ट्रिय श्रमिक नागरिक पार्टी,मूलबासी मुक्ति पार्टी,संघीय लिम्बुवान पार्टी,नेपाल श्रमिक शक्ति पार्टी,जनता पार्टी,आजाद जनता पार्टी,हाम्रो पार्टी गरी४१वटा पार्टीको दर्ता खारेजी गरेको हो।

प्रतिक्रिया