Pura Samachar

आज थपिए ९०४ जना संक्रमित

प्रकाशित: August 3, 2021

आज थपिए ९०४ जना संक्रमित

साउन १९, २०७८

काठमाडौं। काठमाडौं उपत्यकामा आज ९ सय ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा काठमाडौंमा ६ सय १३, ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय १४ जना संक्रमित थपिएका हुन्। पछिल्ला दिन उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएपछि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ।

प्रतिक्रिया