Pura Samachar

अवैधानिक बैठक नगर्न आग्रह

प्रकाशित: August 5, 2021

अवैधानिक बैठक नगर्न आग्रह

२०७८ श्रावण २१

काठमाडौँ – नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनुभएको हो, एमालेको माधवकुमार नेपाल पक्षले बिहीबार बैठक आह्वान गरेको छ ।

प्रतिक्रिया