Pura Samachar

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पदबाट राजीनामा

प्रकाशित: August 5, 2021

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पदबाट राजीनामा

२०७८ श्रावण २१ गते

काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । उनले आफुलाई नियुक्ती गर्ने सरकार हटेपछि नैतिकताको आधारमा राजिनामा दिएको बताए ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।

प्रतिक्रिया