Pura Samachar

अष्ट्रेलियाको जित

प्रकाशित: August 8, 2021

अष्ट्रेलियाको जित

एजेन्सी। अष्ट्रेलियाले चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ३ विकेटले हराएको छ। टस जितेर ब्याटिङ गरेको बंगलादेशले ९ विकेट गुमाएर १०४ रन बनायो। १०५ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा सात विकेट गुमाएर पुरा गर्‍यो। पाँच खेलको शृंखला बंगलादेशले जितिसकेको छ। बंगलादेशले अष्ट्रेलियालाई क्रिकेटको कुनै पनि स्वरुपमा हराएको यो पहिलो पटक हो।

प्रतिक्रिया