Pura Samachar

दार्चुला घटनाबारे यथाशक्य छिटो सदनलाई जानकारी गराऊ

प्रकाशित: August 10, 2021

दार्चुला घटनाबारे यथाशक्य छिटो सदनलाई जानकारी गराऊ

काठमाडौँ। सभामुख अग्नि सापकोटाले सरकारलाई दार्चुला घटनाबारे यथार्थ जानकारी दिन रुलिङ गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले दार्चुलाको घटनाबारे सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन्। व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर केही दिन अघि महाकाली नदीमा बेपत्ता भएका थिए।

प्रतिक्रिया