
काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् । केन्द्रीय समिति बैठकमा शुक्रबार २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतस् महाधिवेशनमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै असन्तुष्टि जनाएका उनीहरुले आज सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको गुनासो गरेका छन् ।
राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यहरु:
१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४.आनन्द विष्ट
५.नरेन्द्रकुमार चौधरी
६.हसन अन्सारी
७.किरणराज शर्मा पौडेल
८.रमा कोइराला पौडेल
९.कृष्णकिशोर घिमिरे
१०.गोपालकुमार बस्नेत
११.सुधीरकुमार शिवाकोटी
१२.मनोहरनारायण श्रेष्ठ
१३.ध्रुव वाग्ले
१४.मोहनसिंह राठौर
१५.शम्भुलाल श्रेष्ठ
१६.अभिषेक प्रताप शाह
१७.दयाराम पाण्डे
१८.जनकराज कलौनी
१९.भूमिबहादुर गुरुङ
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह
प्रतिक्रिया