Pura Samachar

अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

प्रकाशित: August 25, 2021

अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको छ ।  तुलसीलाल अमात्य स्मृती भवन च्यासलमा आज विहान ११ बजे ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

नेकपा एमालेमा लामो रस्साकस्सीपछि असन्तुष्ट नेताहरुले एकताको सन्देश दिएसँगै ओलीले आज पार्टी एकताको सन्देश र देउवा सरकारको डेढ महिने समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्न लाग्नु भएको  पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया