Pura Samachar

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक बस्दै

प्रकाशित: August 26, 2021

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगबाट दलको आधिकारीता पाएसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।

आज बस्न लागेको पहिलो बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको अवको रणनीतिबारे छलफल हुने बताइएको छ । लोसपाले बुधबार मात्रै निर्वाचन आयोगबाट दलको मन्यता पाएको हो ।

प्रतिक्रिया