Pura Samachar

एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने

प्रकाशित: August 26, 2021

एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने

काठमाडौं १० भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठवन्धन सरकार सहभागी हुने बताएका छन् ।

निवार्चन आयोगले दलको मान्यता दिएसँगै पहिलो पटक पत्रकार सम्मेलन गरेका अध्यक्ष नेपालले अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहेको बताउँदै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका हुन् ।

प्रतिक्रिया