Pura Samachar

१३ ८८ जना संक्रमित थपिए

प्रकाशित: August 29, 2021

१३ ८८ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप २२६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यस्तै, पछिल्लो २४ घण्टामा २४ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया