Pura Samachar

एकीकृत समाजवादी पार्टीको राष्ट्रियसभा संसदीय दलको नेतामा वेदुराम भुसाल चयन

प्रकाशित: August 30, 2021

एकीकृत समाजवादी पार्टीको राष्ट्रियसभा संसदीय दलको नेतामा वेदुराम भुसाल चयन

काठमाडौँ १३ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन भएका छन् ।

आज बसेको पार्टीको हिलो संसदीय दलको बैठकमा भुसाललाई राष्ट्रिय सभा दल नेतामा चयन गरेका हुन् ।

नेकपा एमालेबाट विभाजन भए बनेको नयाँ नेकपा एस पार्टीको संसदीय दलको नेतामा भने अध्यक्ष माधव नेपाल चयन भएका छन् ।

प्रतिक्रिया