Pura Samachar

सिंहदरबारमा एकीकृत समाजवादीको कार्यालय स्थापना

प्रकाशित: August 31, 2021

सिंहदरबारमा एकीकृत समाजवादीको कार्यालय स्थापना

काठमाडौं । नेकपा एकीकृत समाजवादी दलले संसदीय सचिवालय सिंहदरबारमा कार्यालय स्थापना गरेको छ।सिंहदरबारस्थित संसद सचिवालयको भवन नम्बर १ को दोश्रो तल्लामा पार्टीको कार्यालय स्थापना गरिएको हो।

नवगठित पार्टी एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव कुमार नेपाल चयन हुनुभएको छ । त्यसको लगत्तै संसद सचिवालयले सिंहदरबारमा अन्य दलहरुको जस्तै कार्यालयको व्यवस्थापन गरेको थियो।

प्रतिक्रिया