Pura Samachar

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल दुवै टोलीले एक एक गोलको बराबरी

प्रकाशित: September 2, 2021

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल दुवै टोलीले एक एक गोलको बराबरी

काठमाडौ । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेलिरहेका छन् ।

दशरथ रगशालामा जारी खेलको पहिलो हाफको खेलमा अन्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ६० औं मिनेटमा भारतका लागि अनिरुद्र थापाले गोल फर्काउदै खेललाई  एक एक गोलको बराबरी बनाएका हुन् ।

खेलिरहेका छन् ।

प्रतिक्रिया