Pura Samachar

कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ आजको वडा अधिवेशन हो: थापा

प्रकाशित: September 3, 2021

कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ आजको वडा अधिवेशन हो: थापा

काठमाडौं १८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले आज हुन गइरहेको वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक सहभागी हुन अनुरोध गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत यो वडा अधिवेशनले पार्टी संरचनाको आधारभूत तह मात्र नभई यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि रहेको बताएका छन् ।

उनले भनेका छन्, नेपाली काँग्रेसको वडा तहको अधिवेशन आज आरम्भ हुंदैछ।वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो।सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु।

ले आज हुन गइरहेको वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक सहभागी हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया