Pura Samachar

मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु

प्रकाशित: September 5, 2021

मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु

बुटवल : दाङको लमहीमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। गएराति पौने १२ बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाईकल रातोडाँडामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर ७ हसनापुर निवासी मोटरसाईकल चालक अन्दाजी ४० वर्षीय शिबु गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

प्रहरीका अनुसार गिरीको लमही अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो। अहिले पोष्टमार्टमका लागि शवलाई अस्पतालमै राखिएको छ।

भएको छ। गएराति पौने १२ बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाईकल रातोडाँडामा दुर्घटनामा परेको हो।

प्रतिक्रिया