Pura Samachar

बनेपाको पुलबजार पुनः डुबानमा

प्रकाशित: September 6, 2021

बनेपाको पुलबजार पुनः डुबानमा

बनेपा  । काभ्रेको बनेपामा रहेको पुल बजार क्षेत्र डुबानमा परेको छ। मध्यरातबाट सुरू भएकाे वर्षाका कारण पुल बजार क्षेत्र डुवानमा परेकाे हाे ।

बाढीका कारण यसअघि पनि डुबानमा पर्दै आएको पुलबजार क्षेत्र आज पनि डुबानमा परेको हाे।  डुबानका कारण अरनिको राजमार्ग तथा बिपी  राजमार्ग र स्याथानीय यातायातका साधन सञ्चालन अवरुद्ध भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया