
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाइएको छ । दलले मंगलबार २ बजेका लागि संसद भवन बानेश्वरमा बैठक बोलाएकाे हाे ।
२३ गतेका लागि आह्वान गरिएको संसदको अधिवेशनमा केकसरी अघि बढ्न विषयमा छलफल गर्न बैठक बाेलाइएकाे कांग्रेस स्राेतले जनाएकाे छ ।
बैठकले संसदमा प्रस्तुत हुने विषयमा रणनीति तय गर्ने पार्टी स्राेतले बताएकाे छ ।
प्रतिक्रिया