Pura Samachar

एमालेको अवरोधपछि राष्ट्रिय सभा आधा घण्टाका लागि स्थगित

प्रकाशित: September 8, 2021

एमालेको अवरोधपछि राष्ट्रिय सभा आधा घण्टाका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक शुरु भएको केही समयमै स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले आशनबाट उठेर विरोध जनाएपछि बैठक ३० मिनेटका लागि स्थगित गरिएको हो ।

यसअघि एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक पनि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया