
काठमाडौं । नेपालको ४४ औं प्रधानसेनापतिमा नियुक्त प्रभुराम शर्माले आज पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।
नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्माले शीतल निवासमा विहान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको हो ।
शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापतिमा रहनु हुनेछ । शर्मालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले भाद्र ११ गते प्रधानसेनापतिमा नियुक्त गर्नु भएको थियो ।
प्रतिक्रिया