Pura Samachar

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

प्रकाशित: September 10, 2021

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११४५ का लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद बैठकका एजेण्डा खुलाइएका छैनन् । तर आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

आजै सत्ता गठबन्धनको बैठक पनि बस्दै छ । आज बिहान ९ बजेका लागि बैठक बोलाइएको छ ।

प्रतिक्रिया