Pura Samachar

चैतभित्रै मेलम्चीकाे पानी काठमाडाैंमा ल्याउने सरकारकाे घाेषणा

प्रकाशित: September 10, 2021

चैतभित्रै मेलम्चीकाे पानी काठमाडाैंमा ल्याउने सरकारकाे घाेषणा

काठमाडौं । सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानीकाे पानी काठमाडाैंमा ल्याउने घाेषणा गरेकाे छ ।

गत असार महिनाकाे बाढीले अस्तव्यस्त बनाएकाे आयोजनालाई  चैतभित्र पुनर्निर्माण सम्पनी गरी पानी काठमाडाैंमा ल्याउने घाेषणा गरेकाे हाे ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएउनु भएकाे बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी ल्याउने उल्लेख गरिएकाे छ ।

आयोजना पुनर्निर्माणका लागि पर्याप्त बजेटकाे व्यवस्था गरिएकाे विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया