काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया