Pura Samachar
  • वर्ल्ड कप लिग—२ मा ओमानसँग नेपाल ५ विकेटले पराजित

    प्रकाशित: भदौ ३०, २०७८

    वर्ल्ड कप लिग—२ मा ओमानसँग नेपाल ५ विकेटले पराजित

    काठमाडौं । आइसिसी वर्ल्ड कप लिग—२ अन्तर्गत ओमानसँगको खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।

    ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ९६ रनमा चुनौति ओमान सामू पेश गरेको थियो ।

    उक्त लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा ५ विकेटको क्षतिमा भेटाएपछि नेपाल पराजित भएको हो ।

    प्रतिक्रिया