Pura Samachar

वर्ल्ड कप लिग—२ मा ओमानसँग नेपाल ५ विकेटले पराजित

प्रकाशित: September 15, 2021

वर्ल्ड कप लिग—२ मा ओमानसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । आइसिसी वर्ल्ड कप लिग—२ अन्तर्गत ओमानसँगको खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।

ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ९६ रनमा चुनौति ओमान सामू पेश गरेको थियो ।

उक्त लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा ५ विकेटको क्षतिमा भेटाएपछि नेपाल पराजित भएको हो ।

प्रतिक्रिया