
काठमाडाैं । नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । कार्कीले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी हुन् ।
सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्बिर देखिएकाे छ ।
‘हाम्रो सानो परी, संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ’ कार्कीले स्ट्याटस् राखेकी छन् । कार्कीले छोरीको नाम आयंका कार्की जोशी राखेकाे स्ट्याटसमा बताएकी छन् ।
प्रतिक्रिया