Pura Samachar

सत्ता गठबन्धनको बैठक साँझ ५ बजे

प्रकाशित: September 22, 2021

सत्ता गठबन्धनको बैठक साँझ ५ बजे

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज साँझ ५ बजे बस्ने भएको छ।

आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गहन छलफल हुने बताइएको छ।

सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिपरिषद्विले पूर्णतः नपाएको भन्दै आलोचना भएपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले यस विषयको छलफल बाक्लो बनाउन थालेका छन्।

हिजो बसेको बैठकले डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो। उहाँले आजै पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रतिक्रिया