Pura Samachar

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस

प्रकाशित: September 25, 2021

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस

काठमाडौं, ९ असोज -सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङ्गटाङ्ग केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको हो ।

दिउँसो १२ बजेर १२ मिनेटमा पाङ्गटाङ्ग केन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया