Pura Samachar

आज भारत बन्दकाे आह्वान

प्रकाशित: September 27, 2021

आज भारत बन्दकाे आह्वान

काठमाडौं । किसान संगठनहरुले आज भारत बन्द गरेका छन् । नयाँ कृषि कानूनको विरुद्ध आज भारत बन्दको आह्वान गरेका हुन्।

संयुक्त किसान मोर्चा (एसकेएम) को नेतृत्वमा ४० भन्दा बढी किसान संगठनले बन्द गरेका हुन् । उनीहरुले तीन कृषि कानूनको विरूद्ध शुरु गरेको बन्द आज ४ बजे सम्म चल्ने बताइएको छ।

एक दर्जन भन्दा बढी राजनीतिक दलहरुले किसान युनियन भारत बन्दको समर्थन गरेका छन्। बन्दलाई ध्यानमा राखी दिल्ली, यूपी र हरियाणामा प्रसस्त प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया