Pura Samachar

मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक धरौटीमा रिहा

प्रकाशित: September 28, 2021

मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक धरौटीमा रिहा

बुटवल १२ असोज । मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक धरौटीमा रिहा भएका छन् ।

गत भदौ ४ गते बिहान बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकन गर्न जाँदा उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी पाँच हजार धरौटीमा रिहा भएका हुन् ।

पैगेनी बुटवल ज्योतिनगरको पहिरो पीडित हुन् । उनलाई सोही दिन पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया