Pura Samachar

घट्यो सुनचाँदीको मुल्य

प्रकाशित: September 30, 2021

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, १४ असोज । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया