
गएको आइतबार भारत र चिनियाँ सेनाबीच १३ औं पटकको कमान्डर स्तरीय सैन्य बैठक बसेको थियो। विवादित सीमा समस्या सम्बन्धमा बसेको सो बैठक एकअर्काको दोषारोपणसहित निश्कर्षविहीन बनेको थियो।
सो बैठक निश्कर्षविहीन बनेपछि दुवै पक्षले यहि हिउँदयामदेखि विवादित सीमामा थप सेना पठाउने निर्णय गरेको साउथ चाइना मर्निङ पोष्टमा समाचार छ।
प्रतिक्रिया