Pura Samachar

देउवाले बोलाए २ बजेलाई आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रकाशित: October 20, 2021

देउवाले बोलाए २ बजेलाई आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले दिउँसो २ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देशभरि बाढि/पहिरोबाट ठूलो जनधनको क्षति भएको र अविरल वर्षाका कारण किसानहरु ठूलो मारमा परेको बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । राहत तथा उद्धारको प्याकेज घोषणा गर्नको लागि मन्त्रिपरिषद् बैठक बोलाईएको भनिएको छ ।

प्रतिक्रिया