Pura Samachar

बाढी पहिरो प्रभावितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

प्रकाशित: October 20, 2021

बाढी पहिरो प्रभावितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेको छन्

सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएका क्षतिको विषयमा ब्रिफिङ लिएका छन् भने सो क्रममा उनले मृतकका परिवारका साथै प्रभावितलाई उचित राहत दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया