Pura Samachar

बाढीपहिराेमा परेर ९१ जनाकाे मृत्यु, ३० जना बेपत्ता

प्रकाशित: October 21, 2021

बाढीपहिराेमा परेर ९१ जनाकाे मृत्यु, ३० जना बेपत्ता

काठमाण्डाै ।  बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ । गृह मन्त्रालय काे  पछिल्लाे तथ्याङ्क अनुसरा हाल सम्म बाढीपहिराेमा परी ९१ जनाको ज्यान गएको पुष्टि भएको हाे ।

गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । यस्तै,  इलाममा १३, डोटीमा १२, धनकुटामा ७,  बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ । प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको मन्छत्रालयले जनाएकाे छ ।

बाढी पहिरोमा अझै ३० जना बेपत्ता रहेकाे छन् ।

प्रतिक्रिया