Pura Samachar

नेकपा एमालेकाे पालिका स्तरीय वडा अधिवेशन

प्रकाशित: October 23, 2021

नेकपा एमालेकाे पालिका स्तरीय वडा अधिवेशन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे दशाैँ महाधिवेशन अन्तर्गत पालिका स्तरीय वडा अधिवेशन भएकाे छ । पार्टीद्वारा घाेषित मिति कात्तिक ६ गते शनिवार देशभर वडा अधिवेशन भएकाे हाे ।

प्रतिक्रिया