Pura Samachar

निर्वाचन आयोगद्वारा माघ पहिलाे साता निर्वाचनकाे मिति ताेक्न सरकारसमक्ष सिफारिस

प्रकाशित: October 25, 2021

निर्वाचन आयोगद्वारा माघ पहिलाे साता निर्वाचनकाे मिति ताेक्न सरकारसमक्ष सिफारिस

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचनकाे मिति ताेक्न  सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको छलफलपछि आयोगले माघ पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभाका २० सदस्यको पदावदी आगामी फागुनमा सकिन लागेकाे छ ।

प्रतिक्रिया