
काठमाडौं। नेपाल वायुसेवा निगमकाे कार्कारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरिएकाे छ ।
मंगलवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिनुभएकाे राजीनामा स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनुभयाे ।
प्रतिक्रिया