Pura Samachar

प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशतले वृद्धि

प्रकाशित: October 26, 2021

प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेट वृद्धि गरेकाे छ ।

आज बसेको मन्त्रिपरिषदकाे बैठकले रासनकाे दररेटमा १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेकाे हाे ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको माग बमाेजिम दररेटमा वृद्धि गरिएकाे बताउनुभयाे ।

प्रतिक्रिया