नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ। भुसाललाई बुधबार कोरोना संक्रमण देखिएको हो।
भुसालको सचिवालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
भुसालको अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया