Pura Samachar

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान

प्रकाशित: November 2, 2021

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान

काठमाडौं । मंगलवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

पहाडी भूभागका एकदुई स्थानहरुमा  हल्का  वर्षाको  संभावना  रहेको  छ  भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ ।

पहाडी भूभागका एक वा दुई  स्थानहरुमा  हल्का  वर्षाको  संभावना  रहेको  छ  भने उच्च पहाडी तथा हिमाली भूभागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

प्रतिक्रिया