
काठमाडौं । श्रीनगरमा दुई दिनका लागि कर्फ्यू लगाइएको छ । जम्मु काश्मिरको विशेष दर्जा दिइएको एक वर्षको अवसरमा प्रशासनविरोधी प्रदर्शन हुने आशंका छ । श्रीनगर प्रशासनले दुई दिनका लागि कर्फ्यू जारी गरेको जनाइएको छ । अघिल्लो वर्ष ५ अगस्तमा भारतीय सरकारले जम्मु कश्मिरलाई विशेष दर्जा दिने घोषणा गरेको थियो ।
उता पाकिस्तानमा पनि यो विषयमा हलचल मच्चिएको छ । पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैसीले भारतले काश्मिरका नागरिकको आवाज दबाएको बताएका छन् । उनले श्रीनगर आफूहरुले अन्तिम लक्ष्य भएको बताएका छन् ।
प्रतिक्रिया