Pura Samachar

बढयाे सुनको मूल्य

प्रकाशित: April 13, 2023
पूरा समाचार

बढयाे सुनको मूल्य

काठमाडौं- बुधबार तोलामा एक हजार रूपैयाँले बढेको सुनको मूल्य बिहीबार स्थिर छ।  बिहीबार छापावाल सुनको मूल्य एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य एक लाख १० हजार २ सय ५० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज स्थिर छ। बुधबार प्रतितोला एक हजार ४ सय ५० रूपैयाँ तोकिएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया